Live on
Your Voice, Your Power
बाँके- बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका-२ की वडा सदस्य ६७ वर्षीया शान्ति परियारको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। नेपालगन्जको घरबारी टोल निवासी परियारलाई कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो। उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन्ए। योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३४…