Live on
Your Voice, Your Power
कास्की– पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायी कार्यविधि नै नबन्दा निराश भएको बताए । ‘मृत्युपछि ओखतीको काम हुँदैन’, अध्यक्ष अधिकारीले भने,…