Live on
Your Voice, Your Power
चितवन- चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको कोभिड ल्याबकी प्रमुख डा.नितु अधिकारीले दिएको जानकारी अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ । नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका छन् । जसमध्ये भरतपुर महानगरको…