समाचार Archives | Page 656 of 7761 | Khabarhub Khabarhub

यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको तयारी

काठमाडौं- जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ । नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल…