समाचार Archives | Page 6736 of 7677 | Khabarhub Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिनका शिशुमा कोरोना संक्रमण

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ)मा उपचाररत एकजना शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डाक्टर सन्त कुमार दासका अनुसार ४५ दिनको शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो । म्याग्दी घर भएका ती शिशुमा घाँटीमा समस्या देखिएपछि आइसोलेसन वार्डमा नै राखेर सोमबार शल्यक्रिया समेत गरिएको डा दासले बताए । 'हाम्रो…