Live on
Your Voice, Your Power
दार्चुला– कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी भएको एकमहिना पुरा भयो । सिमानाकामा धेरै नेपाली रोकिएका छन् । 'भारत पिथौरागढको धार्चुलाको क्वारेन्टाइनमा मात्र बसेको एक महिना बित्न लाग्यो । पौडिन सक्ने जति महाकाली तरेर दिनहुँ गइरहन्छन् । हामी पौडन नसकेरै क्वारेन्टाइनमै छौं,' बैतडीका दीपक चुनाराले भने, 'स्वदेश फिर्ता ल्याउँछौं ल्याउँछौं भनेर भन्छन्,…