Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य डा. भीम रावलले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी ल्याइएको दुवै अध्यादेशलाई अनिष्टकारी भनेका छन् । उनले अध्यादेशले देशलाई राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा सार्वजनिक गरेका हुन् । उनले कोरोना संक्रमणबाट जनताको सुरक्षा गरी सिंगो राष्ट्रलाई…