समाचार Archives | Page 6990 of 7118 | Khabarhub Khabarhub

हारपछि अध्यक्ष गान्धीले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार

भारत– भारतको विपक्षी कांग्रेस पार्टीले पार्टी अध्यक्ष राहुल गान्धीले दिएको राजीनामा अस्वीकार गरेको छ । शुक्रवार(हिजो) सकिएको मतगणा अनुसार आम निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेसँगै कांग्रेस अध्यक्ष गान्धीले त्यसको जिम्मेवारी दिँदै राजीनामा दिएका थिए । निर्वाचनमा पार्टीको प्रदर्शनको समिक्षा गर्न बसेको कांग्रेसको कार्यसमितिको बैठकले अध्यक्ष गान्धीले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो । कार्यसमिति बैठकले…