Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा सभापति रहेको संसदीय समितिमा आइतबार अनौठो दृश्य देखियो । खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उपस्थितहरूका लागि खाजा नै गैरसरकारी संस्था (एनजीओ) ले प्रायोजना गरेको भेटिएपछि खैलाबैला भएको छ । संघीय संसद् सचिवालयमा खासगरी युरोपिएन एनजीओको लगानी आइरहने कुरा अनौठो होइन । ती एनजीओले…