समाचार Archives | Page 7037 of 7407 | Khabarhub Khabarhub

बंगलादेशका राष्ट्रपतिद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन

काठमाडौं- नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले मंगलबार अपराह्न भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । हमिदले भक्तपुर दरबार स्क्वायरका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका हुन् । उनलाई भक्तपुरका मेयर सुनील प्रजापति र उपमेयर रञ्जना जोशी लगायतले स्वागत गरेका थिए । भक्तपुरको न्यातपोल मन्दिर अवलोकनपश्चात उनले तौमडीमा साँस्कृतिक कार्यक्रमअन्तर्गत देवी नाचसमेत…