Live on
Your Voice, Your Power
कास्की– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले विहीबार पर्यटकीयन नगरी पोखराको भ्रमण गरका छन् । भ्रमणकै क्रममा उनी कास्कीको रुपाकोट पुगे । त्यहाँ उनलाई सम्मानसहित गाउँपालिकाले उपहारस्वरुप काठको ठेकी प्रदान गरेको छ । फेवातालमा जलविहारपछि राष्ट्रपति हमित रुपाकोट पुगेका हुन् । रुपाकोट रिसोर्टबाट उनले हिमाल र तालको प्राकृतिक सौन्दर्यमा रमाएका थिए । उनले…