समाचार Archives | Page 7149 of 7346 | Khabarhub Khabarhub

मलेसियाले नेपाललाई दियो १२९ रनको लक्ष्य

काठमाडौं- पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । मलेसियाका लागि भिरन दिप सिंहले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । अहमेद फाइज मोहमद नुरले ४५ रन बनाए । यस्तै मोहमद फिट्रीले १२ रन…