Live on
Your Voice, Your Power
काठमाडौं - ऐनकानूनमै किटिएको अधिकारसम्म प्राप्त नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरू शान्तिवाटिका ४४ दिनदेखि अनसनरत छन् । ‘सम्झौता कार्यान्वयन संघर्ष समिति, २०८१’ नाम दिएर उनीहरू अनसनमा बसेका हुन् । वि.सं. २०७४ मा राज्यले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ जारी गरेको थियो । सो ऐनमा ‘क’ वर्गका अपाङ्गताका लागि सहयोगी उपलब्ध गराउने उल्लेख छ…