समाचार Archives | Page 7187 of 7346 | Khabarhub Khabarhub

गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं– सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी एकीकरण गर्न बनेको विधेयक फिर्ता लिने भएको छ । चौतर्फी विरोध र आन्दोलन भएपछि सरकारले विधेयक फिर्ता लिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।