समाचार Archives | Page 7313 of 7345 | Khabarhub Khabarhub

चार्डपर्वले नेपालीबीच पारस्परिक सम्बन्ध बढाउँछन् : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चार्डपर्वले नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने बताएकी छन् । आज (बिहीबार) शेर्पालगायत बौद्ध धर्मावलम्बीले नयाँ वर्षका रुपमा मनाउने महान् पर्व ‘ग्याल्बो ल्होसार’का अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले चार्ड पर्वले सबैमा भ्रातृत्व जगाउने बताएकी छन् । राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गरिएको छ ।…