Live on
Your Voice, Your Power
कास्की– कास्कीको पोखरास्थित राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटरको दूरीमा विस्फोट भएको हो । कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विस्फोट भएको खबर आउनासाथ प्रहरी घटनास्थलमा पुगेको बताए । उनले विस्फोट भएको भनिएको स्थानमा प्रहरीले पटकाको बारुदजस्तो बस्तु देखेको प्रतिक्रिया दिए…