समाचार Archives | Page 7358 of 7377 | Khabarhub Khabarhub

पदको दुरुपयोग गर्नेलाई सजाय दिनुपर्छ– नेता नेपाल

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन आवश्यक भएको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभामा बोल्दै नेता नेपालले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । नेता नेपालले भने “अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुन्छ, अहिले…