समाचार Archives | Page 7370 of 7372 | Khabarhub Khabarhub

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवारेधबीच प्रतिनिधिसभाबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा टेबुल हुँदैछ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । नियमावलीअनुसार प्रतिनिधिसभाबाट आएको विधेयक दुई महिनाभित्र राष्ट्रियसभाले पारित गर्नुपर्ने वा संशोधनदसहित प्रतिनिधिसभामा फिर्ता पठाउन सक्नेछ । चिकित्सा विधेयक विरोधकाबीच…