Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका सहसचिवहरुको सरुवा गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवा आइतबार सार्वजनिक गरिएको हो । जसमध्ये आन्तरिक राजश्व विभागको महानिर्देशकमा भर्खरै प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर आएका सहसचिव विनोद कुँवर गएका छन् । भन्सार विभागको महानिर्देशकमा अर्थकै प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन दाहाललाई बनाइएको छ । भन्सारका महानिर्देशक रहेका रामेश्वर…