Live on
Your Voice, Your Power
विराटनगर– प्रदेश नम्बर १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन् । अम्बिरबाबु गुरूङ, रामबहादुर मगर, जसमाया गजमेर र विजयकुमार विश्वासलाई मुख्यमन्त्री राईले राज्यमन्त्री नियुक्त गरेका हुन् । गुरूङ भौतिक पूर्वाधार विकास, मगर भूमि व्यवस्था, कृषि तथा सहकारी, गजमेर सामाजिक विकास…