समाचार Archives | Page 7454 of 7878 | Khabarhub Khabarhub

१३ औं सागमा नेपालले जितेको ऐतिहासिक ५१ स्वर्ण (सूचीसहित)

काठमाडौं- नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक ५१ स्वर्ण जित्न सफलको छ । यो सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको नेपालले लक्ष्य पूरा गर्दै ५१ स्वर्ण चुम्न सफल भएको हो । सागको अन्तिम दिन मंगलबार पुरुष फुटबलमा नेपालले स्वर्ण जित्यो ।पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्ण संख्या ५१ पुगेको हो । साग इतिहासमा नेपालले…