समाचार Archives | Page 753 of 7788 | Khabarhub Khabarhub

ललितपुरको चक्रपथमा दुईवटा आकाशे पुल निर्माण हुँदै

ललिततपुर– ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा थप दुईवटा आकाशे पुल निर्माण भइरहेका छन् ।  महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन् ।  आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि  चीन सरकारको सहयोगमा निर्माण भए पनि…