समाचार Archives | Page 755 of 7788 | Khabarhub Khabarhub

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न माओवादीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएका छन्  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भने। उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरे । 'हामीले  सदन सञ्चालनको…