Live on
Your Voice, Your Power
काठमाडौं - विशिष्ट व्यत्तिको विदेश भ्रमणका बेला परराष्ट्र मन्त्रालयले आवश्यक प्रोटोकल निर्धारण गर्ने प्रचलन छ । शिष्टाचार महापालका रुपमा परराष्ट्र मन्त्रालयअन्तर्गतकै निकायले विशिष्ट व्यक्तिको भ्रमणका बेला के गर्न हुने वा नहुने भन्ने विषय निर्धारण गर्ने प्रचलन रहँदै आएको छ । तर राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा परराष्ट्र मन्त्रालयले नै प्रोटोकल उल्लंघन गरेको भेटिएको छ ।…