Live on
Your Voice, Your Power
चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न क्षेत्रमा भासिएको सडकको अवस्था बुझ्न भौगर्भिक अध्ययन सुरु गरिएको छ । भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर शिव खनालले जानकारी दिए । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ । भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन…