Live on
Your Voice, Your Power
पर्वत- जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गरिने भएको छ । जनशक्तिको अभावमा बाँझै रहेको जमिन उपभोग गर्ने उद्देश्यले जलजलाका विभिन्न वडामा रहेको खाली जमिनमा फलफूल खेती विस्तार गर्न थालिएको हो । मुख्य गरी सुन्तला र कागती खेती विस्तार गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार जलजलामा ‘पहाडी क्षेत्र…