सेलिब्रेटी Archives | Page 7 of 7 | Khabarhub Khabarhub

‘कोशिश गर्नेहरुको कहिल्यै हार हुँदैन’

बच्चा बेलामा केकी अधिकारीलाई आफ्नो नाम फिटिक्कै मन पर्दैनथ्यो । बाबासँग उनले बारम्बार गुनासो गरिरहन्थिन् – ‘किन यस्तो अप्ठेरो नाम राखिदिएको बाबा? अरु कुनै नाम राख्दिनू पर्दैन?’ बाबासँगै स्कूल र घर गर्ने फुच्ची केकीलाई बाबाले सधै भन्नुहुन्थ्यो – किन राख्ने अर्को नाम? यस्तो राम्रो छ नाम छ, तिम्रो नाम एकपटक सुनेपछि मान्छेले भुल्दैन । दुईपटक…