अपराध Archives | Page 113 of 281 | Khabarhub Khabarhub

खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ-  खातामा रकम पठाउन लगाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइएमइ कार्यालयबाट बैक खाताहरूमा रकम पठाउन लगाइ ठगी गरेको आरोपमा प्रहरीले ३१ वर्षका अनिल मालाकारलाई पक्राउ गरेको हो । उनले खाता नम्बर र खातावालाको नाम समेत दिई पटक पटक गरी जम्मा तीन लाख रुपैयाँ  ठगी गरेको प्रहरीले जनाएको छ । उनले आइएमइ कार्यालयका संचालकलाई रकम नै नदिई फोनमा कुरा…