अपराध « Khabarhub

धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ

धनगढी– कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले सञ्चालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन् । जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–११ बस्ने ३६ वर्षीय…