Live on
Your Voice, Your Power
जनकपुरधाम– धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारी हाजिर भएको एक वर्ष बितिसकेको छ । यस अवधिमा एसपी तिवारी गम्भीर मुद्दाबाट पन्छिने र सस्तो लोकप्रियतामा रमाएर बिताए । उनले गम्भीर प्रकृतिको मुद्दा थन्काएर समान्य मद्दामा समय व्यतीत गर्ने गरेको पाइयो । उनी आएदेखि श्रृङ्खलाबद्ध रुपमा अपराध र तस्करी बढेको छ । तर, त्यस्ता मुद्दामा धनुषा प्रहरीको अनुसन्धान…