अपराध Archives | Page 194 of 270 | Khabarhub Khabarhub

संखुवासभामा जग्गा जालसाजी, एमालेका नेतासहित ७ जना पक्राउ

संखुवासभा– संखुवासभामा जग्गा जालसाजीको आरोपमा एमालेका नेतासमेत रहेका वडा अध्यक्षसहित सात जना पक्राउ परेका छन् । जग्गाधनीलाई थाहै नदिई जग्गा रजिष्ट्रेसन गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ का अध्यक्ष किङ्साङ भोटे, सुरेन्द्र तामाङ, कल्पना भोटे, डिमालाजुङ भोटे, अनिस गुरुङ, पासाङ शेर्पा र महेन्द्र पराजुली छन् । वडाध्यक्ष भोटेसहित अभियुक्तहरूले…