Live on
Your Voice, Your Power
रसुवा- चार्ड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ । तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गरेको…