अपराध Archives | Page 205 of 259 | Khabarhub Khabarhub

ठूलो परिमाणमा गाँजासहित मकवानपुरबाट तीन पक्राउ

मकवानपुर–हेटौंडाबाट प्रहरीले १ सय ४३ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कन्टेनर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ बस्ने २८ वर्षका सनकबहादुर तामाङ, सह–चालक बाह्रबिसे–८ मानेश्वमरा बस्ने बर्ष २४ का सोमे तामाङ र कन्टेनरमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका –१ गल्छराङ बस्ने वर्ष १८ का सविन तामाङ छन् । जिल्ला प्रहरी…