Live on
Your Voice, Your Power
दाङ- घोराही उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी रकमसहित १० जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका…