Live on
Your Voice, Your Power
रामेछाप- जबरजस्ती करणीको मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ घर भइ रामेछापको मन्थली नगरपालिका– ६ भलुवाजोर बस्ने २७ वर्षीय टसी विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनलाई सर्वोच्च अदालतले २०७२ साल मंसिर ६ गते १० वर्ष कैद सजाय तोकेको थियो । प्रहरीले…