Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ, बबरमहलकी २३ वर्षीया रस्मितालाई चिनियाँ भाषा बोल्न जानेका काभ्रेका रोशी गाउँपालिकाका किरण तामाङले ‘बिहे र रोजगारी’ को लोभ देखाएर २०७६ पुस २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीनको सान्दोङ प्रान्तस्थित हेज शहरमा पुर्याए । प्रहरीका अनुसार किरण आफैँ गएर चिनियाँ नागरिक ताम्पु थोङको जिम्मा लगाएर नेपाल फर्किए । युवतीमाथि ती चिनियाँ नागरिकले यौनशोषण…