Live on
Your Voice, Your Power
काठमाडौं - राजश्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले व्यवसायी नरेश अग्रवाललाई पक्राउ गरेको छ । विभागको टोलीले गयराति क्षेत्रपाटीबाट छापा मारी २ करोड नगदसहित उनलाई पक्राउ गरेको हो । उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालसहित अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागका प्रवत्ता नवराज अधिकारीले…