प्रहरी Archives | Page 94 of 110 | Khabarhub Khabarhub

हतियारसहित चार जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–९ ‘एभरेष्ट होलिडे इन होटल’बाट अवैध हातहतियारसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका भीम सुर्खेती, सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र लोकेन्द्रबहादुर आले रहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक…