Live on
Your Voice, Your Power
‘पीक एण्ड ड्रप’ अभियान अर्थात केही साता अघि मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको सडकमा सुरु गरेको नया“ फण्डा । जसका कारण यात्रुहरुले सुविधा भन्दा सास्ती बढी पाएका छन् । ट्राफिक प्रहरीले जाम कम गराउने भन्दै टु“डिखेल आसपासका ११ स्थानबाट सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने, पीक एण्ड ड्रप अभियान सुरु गरेका थियो ।…