औषधी/उपचार « Khabarhub

वीरगन्जमा नियन्त्रणतर्फ हैजा र झाडापखाला (तस्बिरहरू)

काठमाडौं- वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुने क्रममा रहेको छ । हैजाबाट निको भई घर फर्किनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा ८६२ जना उपचारपछि घर फर्किसकेका छन् । ७२ जना अहिले पनि उपचाररत छन् । नयाँ संक्रमित थपिने क्रम पनि जारी…