समाचार Archives | Page 126 of 404 | Khabarhub Khabarhub

१९ वर्षमुनिको उमेर समूहमा संक्रमण निकै उच्च

काठमाडौँ– गएको चार सातामा ९ वर्ष उमेरमुनिका ३ हजारभन्दा बढी बालबालिकामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख १ देखि २८ गतेसम्म ९ वर्ष मुनिका ३ हजार ३४ बालबलिकामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा कोरोना संक्रमणले उक्त उमेर समूहका ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार…