समाचार Archives | Page 183 of 402 | Khabarhub Khabarhub

कोरोनापछिको जनजीवन सामान्य हुन खोप मात्र पर्याप्त छैन- डा. सलोई द्रूत

एजेन्सी- अमेरिकाको कोभिड-१९ खोप सम्बन्धी दलका प्रमुख वैज्ञानिकले कोरोनापछिको जनजीवन सामान्य बनाउन कम्तीमा आउँदो वसन्त यामसम्म अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताएका छन्। कोभिड-१९ का खोप उत्पादन र आपूर्ति गर्नका लागि अमेरिकी सरकारले तयार पारेको कार्यक्रममा प्रमुख डा. सलोई द्रूत गतिमा फैलिएको संक्रमण रोक्न खोप मात्र पर्याप्त नहुने पनि बताएका छन् । मोन्सेफ स्लोईले देशको…