समाचार Archives | Page 259 of 402 | Khabarhub Khabarhub

जोखिममा रहेका ज्येष्ठ नागरिक र दीर्घ रोगीको हेरचाह

संक्रामक रोगले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा असर पुर्‍याउँछ  । कोरोना भाइरस संक्रमण (कोभिड–१९) होस् वा अन्य सरुवा रोगहरू, त्यसबाट शरीरमा हुने जटिलताको स्तर शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले निर्धारण गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने रोगले बढी प्रभाव पार्छ । कोभिड–१९ को सन्दर्भमा कस्तो छ भने रोगसँग लड्ने क्षमता कमजोर भएका मानिसहरूमा…