समाचार Archives | Page 313 of 402 | Khabarhub Khabarhub

विश्वका कुन देशमा कोरोनाको प्रभाव कस्तो ?

काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९ हजार नाघेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ६२ हजार ८१ पुगेको छ । हालसम्म २५ लाख ८२ हजार उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट…