समाचार Archives | Page 357 of 414 | Khabarhub Khabarhub

चीनबाट ल्याउने नेपाली राख्ने स्थान टुंग्याउँदैछौं : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं–स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीलाई राख्ने स्थानको खोजिको अन्तिम टुंगोमा पुगेकाे बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै स्वास्थ्य मन्त्री ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन गम्भिर भएर लागेको बताए । चीनबाट ल्याइने नेपालीलाई कहाँ राख्ने भन्ने टुंगो लगाउन अन्तिम प्रयासमा रहेको उनले बताए । ‘चीनमा रहनुभएका विद्यार्थीलाई ल्याउने विषय एउटा गम्भिर…