समाचार Archives | Page 47 of 402 | Khabarhub Khabarhub

कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने

काठमाडौँ - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ । विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस…