समाचार Archives | Page 54 of 414 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा १५२ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११७ जना, भक्तपुरमा १५ जना र ललितपुरमा २० जना कोरोना संक्रमित थपिएका हुन् ।