समाचार Archives | Page 56 of 414 | Khabarhub Khabarhub

५३३ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६८ जनाको पीसीआर परीक्षणमा ४४१ र ४ हजार १९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको…