Live on
Your Voice, Your Power
काठमाडौँ– उच्च रक्तचाप भएका युवा तथा वयस्कमा थप रोगको जोखिम देखिएको छ । पछिल्लो एक अध्ययनअनुसार यस्तो हाइपर टेन्सन हुनेको मस्तिष्कको आकार सानो हुने तथा पागलपनको जोखिम बढी हुने हुन्छ । अध्ययनको निष्कर्षअनुसार ३५ देखि ४४ वर्षका हाइपर टेन्सन भएकाहरूको मस्तिष्क सानो हुने गर्छ । ‘अमेरिकन हर्ट एसोसिएसन’ को जर्नलमा प्रकाशित रिपोर्टअनुसार यस्ता मानिसमा सामान्य…