Live on
Your Voice, Your Power
दमौली- छोराको दुवै मिर्गौला फेल भएपछि कुन आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई। २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनको मुहारमा खुशी छैन। छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छिन्। कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका लागि खर्च लाग्ने भएपछि परिवार नै समस्यामा…